मापदण्ड मिचिएका घर तथा भवनलाईपनी मान्यता दिने महानगरपालिकाको तयारी
काठमाडौं४,मंङ्सीर/ महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरुलाई कानुनी मान्यता दिने तयारी गरेको छ ।पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भनवहरुको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए...