सरकारले गर्यो कठोर निर्णय, तीन सय विदेशी नागरिकलाई देश निकाला
काठमाडौं, ९ मंसिर । गृह मन्त्रालयले १६ महिनाको अवधिमा बिभीन्न अपराधीक कृयाकलापमा सहभागी भएका ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ ।लागूऔषध कारोबार, जाली...