नवलपरासीमा जीप दुर्घटना, सातको मृत्यु, १८ घाइते, मृत्यु र घाइते हुने एकै गाउँका
नवलपरासी १२,मंङ्सीर/ नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै...