भारतीय दूतावास अगाडि एमाले निकट युवा तथा विद्यार्थीहरुकाे प्रदर्शन
काठमाडौं,मंसिर १८, २०७३- लैनचौरस्थित भारतीय दूतावास अगाडि एमाले निकट युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । शनिबार बिहान दूतावास अगाडि पुगेर युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्तरुपमा प्रदर्शन गरेका हुन्...

