संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ : नेता टोब बहादुर रायमाझि

काठमाडौं, १९ मंसिर/ माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोब बहादुर रायमाझिले सरकारले संदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई फिर्ता लिएर निर्वाचनमा जानको लागि आग्रह गरेका छन् । आईतबार...

मंसिर २८ मा राष्ट्रिय ज्यापू दिवस मनाइने

काठमाडौं१९, मंसिर / यही मंसिर २८ गते ज्यापू संस्कृति विकास कोषले तेह्रौँ राष्ट्रिय ज्यापू दिवस मनाउने भएको छ । कोषका कावा अध्यक्ष मोहनकृष्ण सिंहको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री...

माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने

मंसिर १९, २०७३- माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्दै सङ्गठनात्मक संरचना तयार गर्ने भएको छ । सरकारले आगामी चैतको अन्तिम साता स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको...

कपनमा लैङ्गिंक हिंसा विरूद्धकाे प्रभात फेरी कार्यक्रम सम्पन्न

समाजकाे अावाज,काठमाण्डाै,१८ मंङ्सीर/बुढानीलकण्ठ नगरपालीका वडा नं १४ मा लैङ्गिंक हिंसा विरूद्धकाे प्रभात फेरी कार्यक्रम सम्पन्न । "घर शन्ति नै विश्व शान्तिकाे अाधर दीगाे विकासका लागी लैंगिक हिसां रहित समाज" भन्ने मुल नाराका...

भारतीय दूतावास अगाडि एमाले निकट युवा तथा विद्यार्थीहरुकाे प्रदर्शन

 काठमाडौं,मंसिर १८, २०७३- लैनचौरस्थित भारतीय दूतावास अगाडि एमाले निकट युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । शनिबार बिहान दूतावास अगाडि पुगेर युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्तरुपमा प्रदर्शन गरेका हुन्...

नेपाल पत्रकार महासंघ बाँकेको नेतृवले नयाँ सदस्यतामा मनाेमानी सिफारिस गरेको भन्दै चर्को विरोध

रन्जिता ढकाल,थापा, नेपाल गञ्ज१८ मंड्सीर/नेपाल पत्रकार महासंघ बाँकेको नेतृवले नयाँ सदस्यता वितरणमा मनपरी ढंगले सिफारिस गरेको भन्दै चर्को विरोध भएको छ । महासंघ बाँकेको नेतृत्वले पार्टीको ईसारामा लागेर एकलौटी निर्णय...

मेलम्चीमा सुन भेटिएको आशंका, खन्ने कामै रोकेर सुरक्षा!

[caption id="attachment_9384" align="alignleft" width="360"] मेलम्चीमा भेटिएको पहेँलो पदार्थ । फोटोः फेसबुक[/caption] मेलम्ची१८,मंङ्सीर/ मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा पहेँलो पदार्थ भेटिएको छ । सो पदार्थ महत्वपूर्ण खनिज भएको हुन सक्ने आशंकामा हेडवर्क्स...

प्रदेश टुक्र्याएको विरोधमा विहानैदेखि प्रदर्शन

मंसिर१८, प्यूठान / अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका प्यूठान लगायतका जिल्लामा शनिवार विहानैदेखि आन्दोलन सुरु भएको छ ।प्यूठानका उद्योग व्यवसायीहरु बजार बन्द गरेर सडकमा उत्रिएका छन् ।...

बाँकेमा एकल महिलाकाे अवस्था, समस्या र चुनौतिकाे विषयमा १ दिने कार्यक्रम सम्पन्न

रन्जिता ढकाल, थापा नेपालगन्ज १७ मंङ्सीर /क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा एकल महिलाको अवस्था, समस्या र चुनौतिका विषयमा सण्डे क्लब कार्यक्रम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ । द्धन्द्ध पिडित तथा...

जुम्लाकाे चन्दननाथ मूर्ति चोरी  प्रकरणमा पुजारीसहित २३ जना नियन्त्रण

 जुम्ला१७,मंसिर, / नेपालको प्रसिद्ध धार्मिकस्थल मानिने जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको  एक साता पछी   साे प्रकरणमा    पुजारीसहित २३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको...