लक्ष्मी परियार हत्या प्रकरण : मलमूत्र खुवाएको विषयमा प्रहरीले गराएको थियो मिलापत्र
काभ्रे , मंसिर २७ । काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारको हत्या प्रकरणमा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेको छ। तर, एउटी दलित महिलालाई सार्वजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा लात्ताले हानेको...

