जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चाेरमाथि गाेलीप्रहार -मूर्तिसहित चोरहरू पक्राउ
बर्दिया, २६ मंसिर / जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति लिएर भाग्दै गरेका चोरको समूहमाथि प्रहरीले बर्दियाम गोली चलाउँदा एक जना घाइते भएका छन् । जुम्लाको चन्दननाथ मन्दिरको बुद्धको मूर्ति लिएर भागेको...

