रेखा थापाले माओवादी छाडिन्, आज राप्रपा प्रवेश गर्दै
काठमाण्डाै,२७मंङ्सीर/चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएकी छन् । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा सोमबार आयोजना गरिएको एक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेकी हुन्...