चौकी आक्रमणको घटना छानविन गर्न समिति गठन
काठमाण्डाै,२७ मंसिर २०७३/ महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जोरपाटी नयाँबस्तीस्थित चौकी आक्रमण घटनामाथि छानविन थालेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालको संयोजकत्वमा टोली गठन गरिएको महानगरीय प्रहरी कार्यालय...