संविधान संशोधनको प्रस्तावविरुद्ध भारतकाे मुम्बइमा पनी बीराेध सभा

समाजकाे अावाज, नरेन्द्र अाेली,मुम्बइ, ४ पुष/ व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर भारतकाे मुम्बई स्थित मारुती हाईस्कुलमा प्रवाशी नेपाली हरूकाे बिभीन्न संघ, संगठन हरूबाट हीजाे ५ संयुक्त विरोध सभामा सम्पन्न...

उदयपुरका चित्रकुमार कार्की र महिला अधिकारकर्मी नजबुल खान सम्मानीत

उदयपुर३ पुस /साहसिक र वीरता बिधामा ‘राष्ट्रिय युवा सम्मान २०७३’ प्राप्त गर्न सफल विश्व उल्टो मोटरसाईल यात्री चित्रकुमार कार्की र महिला अधिकारकर्मी नजबुल खान गृह जिल्ला उदयपुरमा सम्मानित भएका छन्...

म क्यान्सरमुक्त भएँ-सुजाता कोइराला

 काठमाडौं ३ पुस/नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू क्यान्सरमुक्त भएको बताएकी छन् । सिंगापुरमा क्यान्सरको उपचार गरेर पूर्वउपप्रधानमन्त्री कोइराला हालै स्वदेश फर्किएकी छन् । र, अहिले घरमै आराम गरिरहेकी उनका...

धेरै सेक्स गर्ने महिलाको ‘मेमोरी पावर’ पनि धेरै

 महिलाहरूले जति धेरै सेक्स गर्‍यो त्यति धेरै दिमागको ‘मेमोरी पावर’ बढ्ने एक अध्ययनले देखाएको छ । यो अध्ययनले महिलाहरूलाई फाइदा हुन थालेको दाबी गरिएको छ । यो नयाँ अध्ययन मान्ट्रियलको...

पुस ५ गते देखि शान्ति आदर्श कप फुट्सल प्रतियोगिता हुने

काठमाण्डाै ३, पाैष/गोकर्णेस्वर-१२ मा रहेको शान्ति आदर्श माध्यमिक विद्यालयले मंसिर ५ गते देखि प्रथम शान्ति आदर्श कप अन्तर विद्यालय विद्यार्थी/शिक्षक फुटसल प्रतियोगिता गर्ने भएको छ । नारायणटारको जोरपाटी फुट्सलको मैदानमा...

चितवनमा सुरु भयो सीमांकनविरुद्व आमरण अनसन

काठमाडौं, ३पुसर/सात प्रदेशको सीमांकनमा असन्तुष्टि जनाउँदै चितवनमा एक महिलाले आमरण अनसन सुरु गरेकी छन् । सबै प्रदेशमा सहज हुने गरी व्यापारिक नाका बनाउनुपर्ने माग गर्दै भरतपुर १२ निवासी तारा बराल...

यी हुन् एमालेलाई झट्का दिने बालुवाटार बैठकका चार निर्णय

  काठमाडौं३,पुस / १. पुनर्संरचना आयोगको प्रतिवेदन नबुझ्ने कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन तत्काल नबुझ्ने सहमति भएको छ । अघिल्लो सरकारले दिएको टिओआरभित्र मात्र रहेर आयोगले...

यसरी गरिएकाे रहेछ लक्ष्मी परियारको हत्या : दलित नागरिक समाज

दलित नागरिक समाजद्वारा काभ्रे सानो वाङ्थली ७ की लक्ष्मी परियारको हत्या सम्बन्धमा तयार गरिएको स्थलगत अध्ययन प्रतिवेदनको शारांश मितिः ३० मङ्सिर २०७३/मिति २०७३ मङ्सिर २० गते काभ्रेपलाञ्चोक सानो वाङथली ७...

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइने !

पुस–३ । भूमिसुधारमन्त्री विक्रमबहादुर पाण्डेले पुस २७ गते २९५ औं पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुने बताए । उनले भने, ‘बिदा दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छु । ’ उनले पुस २७ लाई एकता...

गायक राजु आङ्देम्बे र गायिका शिला राईको गीतको भिडीयोमा पनी

आउनु है ठुली चासोकैमा च्याब्रुङ् नाचौला ।  आउनु है ठुले साकेलामा सिली नाचौला । यिनै चर्चित गीत अब रेडीयो अडीयोमामा मात्र सीमित रहेन । झन्डै दुई दशक लामो संगीतिक यात्रामा...