सुनको मूल्य आज फेरि बढ्यो

काठमाडौं ०४, साउन०७७/नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार...

नेकपा बैठक स्थगित

 काठमाडौं०४ साउन  २०७७ /आज ३ बजे वस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठक स्थगित भएको छ। नेकपा सचिवालयका अनुसार साउन ६ गते ११ बजे वालुवाटारमा बस्ने गरी बैठक स्थगित भएको जनायो।

नेपाल वायु सेवा निगम १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

काठमाडौं ४ श्रावण २०७७, - कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा...

आजको राशिफल २०७७ श्रावण ०४

वि.सं. २०७७ श्रावण ०४ गते आइतबार तदनुसार ई. सं. २०२० जुलाई १९ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (दिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी

काठमाडौं ०३असार०७७/दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले...

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं०३, साउन ०७७/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव बढेपछि सुरु भएको शीर्ष तहको...

आजको राशिफल२०७७ श्रावण ०३

 वि.सं. २०७७ श्रावण ०३ गते शनिबार तदनुसार ई. सं. २०२० जुलाई १८ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (दिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवनमा

काठमाडौं, ०२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ विवादित भएपछि रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवन पुगेको छ । कतिपयले रामकाे जन्म पर्सा जिल्लाकाे ठाेरीमा पर्ने भनाइ...

गाँठो पर्दै नेकपा विवाद, त्रिपक्षीय वार्तामा कुरा नमिलेपछि रणनीति बनाउन छुट्टाछुट्टै बैठक

काठमान्डाैं०२असार०७७ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषयमा पुगेर गाँठो परेको छ। असन्तुष्ट समूह प्रधानमन्त्रीबाट राजीनामा माग्ने, ओली पक्ष विधिसंगत...

आजको राशिफल २०७७ श्रावण ०२

वि.सं. २०७७ श्रावण ०२ गते शुक्रबार तदनुसार ई. सं. २०२० जुलाई १७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (दिल्लागा), इटहरी, सुनसरी, नेपालमा...