तर, जबजले झस्किए दाहाल
काठमाडौं०६साउन०७७/ नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय...

