मुग्लिनमा बस दुर्घटना, एक जनाको मृत्यु

चितवन,१२ पुस / चितवनको मुग्लिन नजिकै रात्रिबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीको मलंगवाका लागि छुटेको ना ४ ख ५४४२...

अनेरास्ववियुका पुर्ब केन्द्रिय सदस्य कुमार पौडेलले केन्द्रीय कार्यालयलाई एक थान कम्प्युटर सहयोग

काठमाण्डाै,११पुस/  भनिन्छ यो संसारमा दानविरहरुको खाँचो छैन र मज्बुत इराधा र जनमुखी काम गर्ने हरुको लागि त झन त्यो स्वभाविक हो , हो ठिक त्यस्तै भएको छ एमालेको सबैभन्दा सशक्त...

सामूहिक च्याउखेतीबाट मासिक ६० हजार आम्दानी

दाङ, ११ पुस / यहाँका महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको...

पदक जित्नेलाई व्यक्तिगत पुरस्कारको घोषणा

धनगढी, ११ पुस / विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत...

गौ हत्या काे बिराेधमा मध्य पश्चिम बन्दको घोषणा

 काठमाडौं, ११ पुस/कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौ हत्या गरिएको भन्दै हिन्दू जागरण युवा संघ नेपालले भाेली १२गते गते मध्य पश्चिम बन्दको घोषण गरेकाे छ ।देश धर्म निरपेक्ष भए यता विभिन्न...

बांकेमा यात्रुबाहक बस जलेर नष्ट भएकाे अबस्थामा फेला

बाँके,११पुस /कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोला नजिकै एउटा यात्रुबाहक बस जलेको अवस्थामा फेला परेको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको रोहिणी खोला नजिकै ना ५ ख ३३२९ नम्बरको बस...

कारागारमा अन्धाधुन्द चक्कु प्रहार, पाँच कैदी घाइते

काठमाडौं, ११ पुस/वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । तीन महिना पहिले झापाको झुम्का कारागारबाट सरुवा...

नेपालमा रहेका भारतीय ५ सय र १ हजारको नोट सटहीमा अन्याैल

काठमाडौं,११पुस / भारतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्यौल देखिएको छ। नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको हो। नोट...

गौहत्या गरेकाे भन्दै  सुदूरपश्चिम विरोध प्रदर्शन

धनगढी, ११ पुस । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै हिजाे १०गते  सुदूरपश्चिम बन्दगरीएकाे थीयाे । हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै...

सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना ३६ पदकसहित अग्रस्थानमा

काठमाडौं,१० पुस/पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत विभागीय टोली नेपाल आर्मीले सबैभन्दा धेरै मेडल जितेको छ । आइतबार भएको विभिन्न खेल अन्तर्गतको प्रतिस्पर्धामा आर्मीले १३ स्वर्णसहित १४ रजत तथा ९...