आज साउनको पहिलो सोमबार पनी पशुपति मन्दिर नखुल्दा भक्तजन निराश

काठमाडौं ०५ साउन २०७७  । आज साउनको पहिलो सोमबार तर पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भने भक्तजनलाई दिइएको छैन। भगवान शिवको पूजा र दर्शनका लागि विशेष रूपमा लिइने साउन महीना अन्तर्गतको आज...

खाताबाटै हरायो साढे १६ करोड

काठमाडौं, ५ साउन०७७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३...

ट्रम्पले फेरी गरे अर्को उट्पट्याङ दाबी

काठमाडौँ ०५ साउन २०७७। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमणको मृत्युदर सबैभन्दा कम रहेको बताएका छन्। फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा उनले देशमा धेरै परीक्षण भइरहेकाले कोरोना संक्रमणको संख्या...

आज देशभर भारी वर्षा हुने, यी ठाउँ छन् जोखिममा

काठमाडौं०५साउन०७७ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षको सम्भावना अझै रहेकाले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन...

विदेशबाट आउनेलाई पीसीआर अनिवार्य

काठमाडौं०५साउन०७७ । सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर...

सोमवार परेको औँशी तिथिको महत्व।

प्रतिभा भट्टराई, सोमबार परेको औंसी तिथि लाई सोमबारे औँशी भनिन्छ। हरेक वार कुनै न कुनै भगवान सँग जोडिएका हुन्छन भने हरेक तिथि को पनि बेग्ला बेग्लै महत्त्व रहेको हुन्छ। कालका...

आजको राशिफल वि.सं. २०७७ श्रावण ०५

वि.सं. २०७७ श्रावण ०५ गते सोमबार तदनुसार ई. सं. २०२० जुलाई २० तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (दिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

सुनको मूल्य आज फेरि बढ्यो

काठमाडौं ०४, साउन०७७/नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार...

नेकपा बैठक स्थगित

 काठमाडौं०४ साउन  २०७७ /आज ३ बजे वस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठक स्थगित भएको छ। नेकपा सचिवालयका अनुसार साउन ६ गते ११ बजे वालुवाटारमा बस्ने गरी बैठक स्थगित भएको जनायो।

नेपाल वायु सेवा निगम १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

काठमाडौं ४ श्रावण २०७७, - कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा...