संविधान संशोधन प्रस्तावबारे दलहरुले पुनर्बिचार गर्नुपर्छः महामन्त्री कोइराला

कावासोती, २० पुस०७३ / नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले संविधान संशोधनको प्रस्तावबारेमा पुनः एक पटक दलले सोच्नुपर्ने बताएका छन् ।नवलपरासीको गैँडाकोट नगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन समारोहमा आज उनले राजनीतिक...

सीमानाकामा भारतीय रुपैंयाको अवैध कारोबार बढ्दै

झापा, २० कात्तिक०७३ / झापाको सीमावर्ती क्षेत्रमा भारतीय रुपैंको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो । नेपाल राष्ट्र बैंकले भारतीय नोटको...

आज उपत्यका बन्द : मोहन बैद्य माओबादीको साथ

काठमाडौं,२० पुस २०७३ / काठमाडौंमा भइरहेको सडक विस्तार अभियानको विरोधमा आज उपत्यका बन्दको आह्वान गरिएको छ ।यो कुनै सत्ता प्राप्तिका लागि होइन न कुनै पदका लागि । मानिस जन्मेपछि राज्यद्वारा...

कुलमानले गरे काठमाडौ‌पछि पोखरा लोडसेडिङ मुक्तको घोषणा

काठमाडौँ,२० पुस २०७३ / ऊर्जा मन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यका सहित पोखरालाई पनि लोडसेडिङमुक्त बनाइएको घोषणा गर्नुभएको छ। देशका प्रमुख स्थानलाई अन्धकारमुक्त बनाउने योजना अनुरुप काठमाडौ‌ पछि पोखरा र पूर्वी...

रंगकर्ममा नै काम गर्दा गर्दै मर्न पाउँ भन्ने फुयाँल अन्ततःरहेनन

समाजकाे अावाज काठमाण्डाै१९,पुस२०७३ /नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको आज निधन भएको छ । उनको काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको...

लाइन बस्ने झन्झट छैन : अब मोबाइल एप्सबाटै राहदानी फाराम भर्न सकिने

काठमाडौँ, १९ पुष०७३ / नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । फोरजी सेवा प्रारम्भ भएको दुई...

फरार चाेर पक्राउ

काठमाण्डाै,१९पुस,०७३/चाेरी गरी फरार भएका  अनिल नेपाली लाइ केन्द्रिय अनुसन्धान ब्युराेले पकाउगरेकाे छ । काठमाडौं ठमेल स्थित संचयकोष भवन अगाडीको सडक-खण्डमा एक्लै पैदल हिडिरहेका राजु महर्जनलाई लुटपाट गरेर फरार अभीयुक्त लाइ केन्द्रिय अनुसन्धान...

चोरी भएका चन्दननाथका मूर्ति जुम्लामा बेवारिसे अबस्थामा फेला (फोटो फिचर)

पुस १९, २०७३- चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिहरु वेवारिसे अवस्थामा फेला परेका छन् । जुम्ला देपालगाउँ ३ रोकायावाडाको वाटोमा १४ वटा मूर्ति र दुई वटा शंख फेला परेको हो ।...

बाँकेमा मातृ मृत्युदर बढ्दो

कोहलपुर (बाँके),१९ पुस ०७३/ बाँकेमा मातृ मृत्युदर बढ्दै गइरहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्जअन्तर्गतको प्रजनन स्वास्थ्य समन्वय समितिले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षको साउन महिनादेखि पुस १८...

सर्वोच्चद्वारा संशोधन प्रक्रिया नरोक्ने  

काठमाडौँ, पुस १९ गते ०७३/ नेपाल सरकारले व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन प्रक्रिया रोक्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको...