नेपाल र भारतबीचको सम्बन्धलाई कसैले बिगार्न सक्दैन: राजदूत राय

नेपालगन्ज,४ माघ ०७३/नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा निर्माण हुने नयाँ आधुनिक भवनको मंगलबार शिलान्यास  गरीएकाे छ शिलान्यास गर्ने क्रममा भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले...

सुन तस्करीमा संलग्नलाई कडा कारबाही गर्न अर्थमन्त्रीले दिए निर्देशन

काठमाडौँ,४माघ०७३/ सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका सचिव...

दुई किसिमका छापावाल सुन बजारमा, मूल्य पनि फरक

 काठमाडौं ४,माघ०७३ /सोमबारदेखि छापावाल सुनको मूल्य दुईथरी कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी मुल्य निर्धारण गरिदिएको हो । हालसम्म ९९ दशमलव ५० प्रतिशत...

करोडौँ मूल्यको शिलाजित उत्खनन हुन सकेन

म्याग्दी, ४ माघ०७३/ प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन । शिलाजित उत्खनन...

इन्डाे नेपाल वादाेरीयाे कराँते प्रतीयाेगीता २०१७मा भाग लीन खेलाडीकाे टाेली बिदाइ

समाजकाे अावाज काठमाण्डाै,४माघ०७३/ भारतमा हुन गइरहेकाे प्रथम खुल्ला कराँते प्रतियाेगीता २०१७ तथा इन्डाे नेपाल वादाेरीयाे कराँते प्रतीयाेगीता २०१७ बेल्डाेर भारतकाे अायाेजनामा हुन गइरहेकाे वादाेरीयाे कराँते प्रतीयाेगीताकाे लागी  " नेपाल वादाेरीयाे...

गुरुकुलको स्तरोन्नतिका लागि महापुराण गरिदै

नवलपरासी, ४ माघ०७३/नवलपरासी, देवचुली–१५ स्थित धौलागिरि चोक, शिवालयस्थित पशुपति साङ्गवेद आवासीय संस्कृत माविको सहयोगार्थ यही माघको तेस्रो हप्तादेखि श्रीमद्देवीभागवत महापुराणको आयोजना गरिने भएको छ । देशभरबाट गुरुकुल पद्धतिमा संस्कृत तथा...

 लिफ्ट, पार्किङ र म्युजियमसहितको ११ तले धरहरा ठडिँदैछ

काठमाडौं, ४ माघ०७३/ कहिले ठडिएला धरहरा ?राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो बर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ । अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा...

झुन्डिएको अवस्थामा युवतीको शव भेटियो

कञ्चनपुर,३ माघ/ कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दु भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेला परकी छन् । घर नजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा आज बिहान शव...

काे हुन त कहिल्यै राम्रो व्यवहार गर्न नहुने तीन  ब्यक्ती ? 

हामी सबैको यही प्रयास रहन्छ कि सबै मान्छेसँग राम्रो व्यवहार गर्न सकूँ, ताकि सकारात्मकता सञ्चार होस् । तर, चाणक्य नीतिअनुसार यस्ता तीन खालका व्यक्तिसँग कहिल्यै राम्रो व्यवहार नगरौँ भन्छ ।...

रेडियो नारायणीमा आगलागी, सम्पूर्ण प्रसारण बन्द

रत्ननगर (चितवन) ३माघ २०७३ / चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ। गएराति करिब ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए। भरतपुरको...