काे हुन त कहिल्यै राम्रो व्यवहार गर्न नहुने तीन ब्यक्ती ?
हामी सबैको यही प्रयास रहन्छ कि सबै मान्छेसँग राम्रो व्यवहार गर्न सकूँ, ताकि सकारात्मकता सञ्चार होस् । तर, चाणक्य नीतिअनुसार यस्ता तीन खालका व्यक्तिसँग कहिल्यै राम्रो व्यवहार नगरौँ भन्छ ।...