किन गरिन्छ साष्टांग प्रणाम ?

 हिन्दुहरूमा प्रणामको आफ्नै महत्व छ । मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो । यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग...

काठमाडौंमा मात्रै ४५ वटा दल दर्ता

 काठमाडौं१९ माघ०७३ /निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा एक महिनाको अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा राजनीतिक दल दर्ता भएका...

‘थ्रेसहोल्ड’ नहुँदा सरकारमा एकसिटे दलको हालीमुहाली

काठमाडौं १९ माघ०७३/ राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘थ्रेसहोल्ड’ नहुँदा संसदमा एकसिटे दलहरूको ‘बार्गेनिङ’ बढेको छ । ०६४ पछिका प्रायः हरेक सरकारमा उनीहरूको सहभागिता रहेको छ । राज्यको स्रोत–साधनमाथि पहुँच बढाउन एकसिटे...

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं, १९ माघ०७३/ माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व बुधबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी...

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गर्दै

काठमाडौँ– केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ ।रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको...

मोटरसाइकल चाेरीगरी, नम्बर परिवर्तन गरेर बेच्ने गिरोह पक्राउ

ललीतपुर१८  माघ ०७३/ मोटरसाइकल चोर्दै, नम्बर परिवर्तन गरेर बेच्ने गिरोह पक्राउ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मोटरसाईकल चोरी गर्दै नम्बर प्लेट परिवर्तन गरेर विक्रि बितरणमा संलग्न दुई जनालाई पक्राउ गरेको...

बैदेशिक रोजगारको सुन्दर सपना देखाई सयौ व्यक्तिहरूलाई ठगी गर्ने पक्राउ

[caption id="attachment_10891" align="alignleft" width="205"] मोहम्मद अजमत अलि साह[/caption] काठमाण्डाै१७,माघ०७३/ आकर्षक तलब सुबिधा, खाने तथा बस्ने ब्यवस्था समेत छ भनि प्रलाेभन देखाउदै विभिन्न कम्पनीहरूको नक्कली डिमाण्ड लेटर देखाई कतार लगायत खाडी मुलकहरूमा...

वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्

काठमाडौं १८ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता...

तातोपानी कुण्ड तीनदिनका लागि बन्द

म्याग्दी१८, माघ०७३/ प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ । गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा...

सुन आयातको कोटा बढ्यो, दैनिक २० किलो सम्म ल्याउन पाइने

काठमाडौं१८, माघ०७३/ राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ । सुनको माग अत्यधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो...