मोटरसाइकल चाेरीगरी, नम्बर परिवर्तन गरेर बेच्ने गिरोह पक्राउ
ललीतपुर१८ माघ ०७३/ मोटरसाइकल चोर्दै, नम्बर परिवर्तन गरेर बेच्ने गिरोह पक्राउ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मोटरसाईकल चोरी गर्दै नम्बर प्लेट परिवर्तन गरेर विक्रि बितरणमा संलग्न दुई जनालाई पक्राउ गरेको...

