नेविसंघलाई चुनाव नबिथोल्न कांग्रेसको निर्देशन
काठमाडौं२१,माघ०७३/कांग्रेसले कुनै पनि हालतमा स्ववियु चुनाव गर्नुपर्ने भन्दै उमेर हदको विषय उठाएर वातावरण नबिथोल्न आफ्ना विद्यार्थी नेताहरुलाई निर्देशन दिएको छ ।आजको कान्तिपुरमा खबर छ– कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले नेविसंघको...

