मेलम्ची सुरुङ दुर्घटना : गेट डिजाइनमै त्रुटी
सिन्धुपाल्चोक, १२ साउन । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा राखिएका गेटका डिजाइन नै त्रुटीपूर्ण रहेको पाइएको छ। मेलम्ची सुरुङ दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले मजबुत ढंगले गेटको डिजाइन नभएको अन्तिम...