एक महिने स्वास्थानी व्रतको अाज समापन गरिँदै
काठमाडौं२८ माघ २०७३ /अाज माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समाप्त हुने पूर्णिमा। नेपाली सनातन समाजमा हरेक वर्ष पौषशुक्ल पूर्णिमामा शुरु गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा...

