श्रीकृष्णको नाममा श्वेता खड्काले सिन्धुपालचोकको माझी गाउँमा नमुना बस्ती बनाउने
काठमाडौँ, १ फागुन०७३ / ठुलोसिरुबारीको माझी गाउँमा एकिकृत बस्ती बन्ने भएको छ । भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जिवन गुजारिरहेका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र...

