किन भए केपी अाेली संशोधन प्रस्तावमा लचक
काठमाडौ ५फागुन०७३/ प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् । बुधबारको पार्टी पोलिटब्युरो...

