धरहरा पुनःनिर्माण नेपाल टेलिकम र सरकारले संयुक्तरुपमा गर्ने

काठमाडौं,४ फागुन०७३/ गत वर्षको भूकम्पले भत्किएका धरहराको पुनःनिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा गर्ने भएका छन् । नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य...

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार रहेका अशोक ढुंगेल प्रकाउ

[caption id="attachment_11304" align="alignleft" width="193"] अशोक ढुंगेल[/caption] काठमाडौं ४फागुन०७३/ काभ्रेस्थली गा.बि.स. वडा नं. ६ स्थित ३६ रोपनी जग्गा प्लानीङका लागी नविन कुमार नेपाल सहीतले डोजर लगाई रहेको अवस्थामा अशोक ढुङ्गेल र निजका साथीहरु...

बलात्कारपछि बालिकाको हत्या

कपिलवस्तु ४फाल्गुन २०७३/ शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिनगरकी ७ वर्षीया बालिका सीता अधिकारीको हत्या भएको छ । प्रहरीले जबरजस्ती करणीपछि हत्याको आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।...

आइतबार चुनाव मिति घोषणा गर्न ठूला तीन दल सहमत

 काठमाडौं४ फागुन०७३ /स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् । बालुवाटारमा...

न्यून गुणस्तरको दूध उत्पादन गरेको आरोपमा डिडिसीविरुद्ध मुद्दा

काठमाडौं०४ फागुन २०७३/खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ। विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमुना...

राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख गौतम सम्मानीत हुने

दिपेन्द्र सारू,बाँके,फल्गुन ४ /राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख नीरज गौतम पत्रकार बासु रिमाल यात्री पत्रकारीता पुरस्कार बाट सम्मानीत हुने भएका छन् । यहि फगुन ७ गते काठमाण्डौंमा हुने राष्ट्रिय...

फागुन ८ मा मिति घोषणा भए जेठमा निर्वाचन सम्भव छः निर्वाचन आयोग

काठमाडौं३ फागुन,०७३/ निर्वाचन आयोगले सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जानएको छ । जिल्ला विकास समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ तथा गाउँ...

भुवानी शंकरमा सङ्युक्त विद्यार्थी संगठन द्धारा स्वबियु निर्वाचन मन्डललाई ध्यानकर्षण

अनुज न्यौपाने ,चीतवन३फागुन०७३/ पुर्वी चितवनमा खैरहनीमा रहेको भुवानी शंकर क्याम्पसमा आज संयुक्त विद्यार्थी संगठनहरुले स्वबियु निर्वाचन मन्ड्ललाई ध्यानकर्षण गराएका छन । त्रिभुवन बिस्वबिद्यालयले फागुन १४ गते हुने भनिएको स्वबियु निर्वाचनको...

भागी बिहे गरेको दुर्इ महिनामै श्रीमतीको हत्या

कैलाली ३ फागुन०७३/ श्रीमती हत्याको आरोपमा धनगढी जुगेडा सिं गाउँका हिक्मत बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ७ गते भागी विवाह गरेका २६ बर्षीय सिंहले १६ बर्षीया...

निसानले जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता गर्ने

काठमाण्डाै३फागुन०७३/फाल्गुन ६ गते निसानले जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता गर्ने भएकाे छ । राष्ट्रिय संस्थागत बिद्यालय संघ नेपाल(निसनले) फाल्गुन ६ गते जिल्ला ब्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ ।...