जिल्ला स्तरीय निबन्ध प्रतियोगिताको उपाधी चार्ल्स डार्विन र पायोनियर स्कुललाई काठमाडौं लाइ
काठमाण्डाै,७फागुन०७३/ चार्ल्स डार्विन स्कुल र पायोनियर स्कुलले जिल्ला स्तरिय निबन्ध लेखन प्रतियोगिताको उपाधी जितेका छन् । राष्ट्रिय संस्थागत विद्यालय संघ(निसान)ले जोरपाटीको चार्ल्स डार्विन स्कुलमा हीजाे ६ गते आयोजना गरेको प्रतियोगिता...