कर्जा प्रवाहमा उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता : राष्ट्र बैङ्क
फागुन १०, काठमाडौं/नेपाल राष्ट्र बैङ्कले उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाहलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । केन्द्रीय बैङ्कले मङ्गलवार आव २०७३/७४ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत वित्तीय नीतिले लिएको उत्पादन...