बीबीसी नेपालीमा पत्रकारीता छाेडदै नयाँ पार्टी खोल्नतीर लागे रवीन्द्र मिश्र
काठमाडौं १७,फागुन २०७३/ नयाँ राजनीतिक पार्टी खोल्न पत्रकार रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवाबाट राजीनामा दिएका छन्। बीबीसी नेपालीका प्रमुख रहेका मिश्रले मंगलबार नेपालको राजनीतिक संस्कार परिवर्तन गर्ने राजनीतिक दल खोल्नका...

