सप्तरीमा गोली चल्यो, एक प्रदर्शनकारीको मृत्यु
राजविराज २३ फागुन०७३/ सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर मलेठ–२, का सञ्जन मेहताको मृत्यु भएको छ।सोमबार राजविराजको औद्योगिक क्षेत्रमा एमालेको मेची...

