लागूऔषध कारोबारीलाई सघाएको आरोपमा सहन्यायाधिवक्ता घिमिरे निलम्बित

काठमाडौं२६ फागुन०७३/प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागूऔषध तस्करलाई बिक्री गरेको आरोपमा मुद्दा दायर भएका पूर्वसभासद् मधुसूदन अग्रवाललगायतलाई मुद्दाबाट उन्मुक्ति दिन सिफारिस गर्ने दुईजना सरकारी वकिललाई सेवाबाट निलम्बन गरिएको छ । बुधबार...

इन्धनमा तोडियो अब भारतीय एकाधिकार, चीनबाट पनि ल्याउन बाटो खुल्यो

काठमाण्डाै २६ फागुन ०७३/ नेपाल आयल निगमले अब तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ ।भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई तेस्रो मुलुकबाट समेत इन्धन ल्याउन इन्डियन...

राजधानीमै विवाह गरेको दुइ साता नवित्दै उपसेनानीको श्रीमती बोक्सीको आरोपमा घर निकाला

काठमाण्डाै २५  फागुन ०७३/फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छिन् । गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि...

‘एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस् -यादव

फागुन २५ ,सप्तरी– मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध नगर्ने स्पष्ट पारेका छन् । बुधबार काठमाण्डौमा भएको साक्षात्कारमा यादवले भने,‘ एमालेले मधेशको...

नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

नेपालगन्ज२५ फागुन०७३ /अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता  सञ्चालन हुने भएको छ । यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन...

बुद्ध धर्मको विकासमा श्रीलङ्काको सहयोग रहने –श्रीलङ्काका राजदूत डब्लु एसपरेरा

काठमाडौँ, २५ फागुन०७३/ नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस परेराले सभ्य समाज निर्माणका लागि नारीप्रति हुँदै आएका विभेद्लाई अन्त्य गर्नुपर्ने बताएका छन् । किमडोलस्थित निर्वाणमूर्ति बिहारले १०७ आंै अन्तर्राष्ट्रिय नारी...

भलिबल प्रतियोगितामा पत्रकार महिला विजयी ।

रंन्जीता ढकाल, नेपालगञ्ज २५फागुन/ १०७ औं अन्तर्रािष्ट्रय श्रमिक महिला दिवस को अवसरमा पत्रकार महिला तथा अधिकारकर्मी महिला बिच आज नेपालगञ्जमा भएको मैत्री पुर्ण भलिबल प्रतियोगितामा पत्रकार महिला विजयी भएका छन्...

तत्काल संविधान संशोधन हुनुपर्ने,सप्तरी घटनाका मृतकहरुलाई शहिद घोषणा गरिनुपर्ने माग सहीत सरकारलाई माेर्चाकाे ७ दिने अल्टिमेटम

काठमाण्डाै२५ फागुन०७३/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारलाई ७ बुँदे अल्टिमेटम बुझाएर बालुवाटारबाट बाहिरिएको छ ।निर्वाचनको मिति घोषणा फिर्ता हुनुपर्ने, तत्काल संविधान संशोधन हुनुपर्ने, सप्तरी घटनाका मृतकहरुलाई शहिद घोषणा गरिनुपर्ने, केन्द्र र...

विभिन्नकार्यमका साथ १ सय ७ औं नारी दिवस मनाइदै

काठमाण्डाै २५फागुन०७३/ ‘महिला सम्मानको आधार, सीपमुलक हात र स्वरोजगार’ भन्ने नाराका साथ १ सय ७ औं नारी दिवस मनाइदै  आज १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना...

तेस्रो दिन पनि सप्तरी बन्द

 राजविराज२५ (सप्तरी)०७३/प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरीको जनजीवन आज पनि प्रभावित रहेको छ । बन्दका कारण...