लागूऔषध कारोबारीलाई सघाएको आरोपमा सहन्यायाधिवक्ता घिमिरे निलम्बित
काठमाडौं२६ फागुन०७३/प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागूऔषध तस्करलाई बिक्री गरेको आरोपमा मुद्दा दायर भएका पूर्वसभासद् मधुसूदन अग्रवाललगायतलाई मुद्दाबाट उन्मुक्ति दिन सिफारिस गर्ने दुईजना सरकारी वकिललाई सेवाबाट निलम्बन गरिएको छ । बुधबार...