एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई बोलाउने लेखा समितिको निर्णय

काठमाडौँ, ३ चैत०७३/ संसद्को सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्रीबापत राज्यले पाउनुपर्ने पुँजीगत लाभकरका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएको छ । लेखा समितिको आजको बैठकले दुरसञ्चार सेवा...

अन्तत सरकारले दिने भयो पृथ्वीजयन्तीमा सार्वजनिक विदा

काठमाडौं ३ चैत्र०७३/ यसअघि भन्दा फरक विषयमा मन्त्रिपरिषद्को बैठकमा बबाल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल बल्ल तल्ल लगेका छन् । सोमबारको बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसी र वाणिज्य मन्त्री दीपक...

कञ्चनपुर घटनामा पछि उत्पन्न हुलदंगामा नेपाल प्रहरीकाे गाेलीसहीत पेस्तोल हराएको खुलासा

काठमाडौं०३, चैत २०७३/ भारतीय सीमा सुरक्षा बलको गोली लागि कञ्चनपुर गोविन्द गौतमको हत्या भएपछि उत्पन्न हुलदंगामा नेपाल प्रहरीका असईको पेस्तोल हराएको खुलासा भएको छ । गौतमको हत्यापछि कञ्चनपुरको आनन्दबजारमा भारतबिरुद्ध...

ऊर्जामन्त्री शर्मा सम्मानित

काठमाण्डाै २चैत्र०७३/  मुलुकमा चर्को रुपमा रहेको विद्युत्भार कटौतीलाई अन्त्य गरेर २४ सै घन्टा विद्युत् उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्गठनले ऊर्जामन्त्री जनार्दन शर्मालाई सम्मान गरेको...

सञ्चारकर्मी उमा सिंहका हत्यारालाई जन्मकैदको फैसला

चैत्र २, २०७३- सञ्चारकर्मी उमा सिंह हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई उच्च अदालत जनकपुरले बुधबार सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।स्थानीय जनकपुर टुडे दैनिक तथा रेडियो टुडेमा कार्यरत...

नापतौल विभागले उपत्यकाभित्रका  दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने

काठमाडौँ २ चैत०७३/ नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही...

नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, २ चैत ०७३/ बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । यही चैत १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त...

अवैध यौन सम्बन्धको परिणाम : भाउजूद्वारा देवरको हत्या

बागलुङ २ चैत ०७३/ बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या...

एक महिना लगाएर महिलाले खने गाउँसम्म मोटरबाटो

बेनी (म्याग्दी), २ चैत०७३ / म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ ।जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले...

अकुत सम्पत्तिमा तानिँदै लोकमान

काठमाडौ, २ चैत०७३/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ।संसदको महाअभियोग सिफारिस समितिको प्रतिवेदन...