प्राधिकरणले पल्स अवधि घटायो, टेलिकमका ग्राहकलाई फाईदा
काठमाडौं ५चैत०७३ /टेलिकम कम्पनीका सेवाप्रदायकले कुरा नगरेको समयको पनि पैसा तिर्नु परेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मोबाईलको पल्स अवधि घटाएको छ । यसका लागि प्राधिकरणले आगामी वर्षको बैशाख १ गते...

