मतपत्र छपाई कार्य स्थगित
काठमाडौं,१० चैत्र०७३ / निर्वाचन आयोगले मतपत्र छपाई कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनको लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुन मुद्रण गर्ने निर्णय गरेको खबर आजको नागरिकमा...
Nepali online news portal site
Nepali online news portal site