एएफसी एसिया कप खेल्न जाने नेपाली फुटबल टोलीको बिदाइ
काठमाण्डाै १२ चैत्र २०७३/ चैत १५ गते मंगलबार फिलिपिन्सविरुद्ध फिलिपिन्समा हुने एएफसी एसिया कप फुटबलमा सहभागिता जनाउन जाने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ ।मनिलामा हुने खेलका लागि जापानी मुख्य...

