पूर्वाधार नबन्दा स्वर्गद्वारी पुग्ने भक्तजन समस्यामा
पूर्वाधारको उचित व्यवस्था नहुँदा स्वर्गद्वारी तपोभूमि क्षेत्रको दर्शन गर्न जाने स्वदेशी तथा विदेशी भक्तजन समस्यामा पर्ने गरेका छन् । स्वर्गद्वारी क्षेत्रमा जाने भक्तजन तथा श्रद्धालुका लागि आवास, यातायात तथा पूजा...