लालपुर्जा नहुँदा ७७ हजारले पाएनन् अनुदान
काठमाडौँ२४, चैत०७३/ भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ७७ हजार ७८१ भूकम्पपीडित लाभग्राहीको सूचीमा परे पनि लालपुर्जा र जग्गासम्बन्धी प्रमाण नभएका कारण अनुदान रकम पाउनबाट वञ्चित भएका छन् । भूकम्पपीडितसँग लालपुर्जा नभएका...