१० इन्च लामो सुइरोले जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण
भक्तपुर२ बैशाख २०७४/ बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज सम्पन्न भएको छ ।चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत...

