सहमति नहुँदा निर्वाचनमा अन्योल
काठमाडौं १बैशाख२०७४/ संविधान संशोधनको नयाँ प्रस्तावले अपेक्षाकृत राजनीतिक सहमतिको वातावरण नबनेपछि निर्वाचनबारे अन्योल कायमै छ। सरकार र निर्वाचन आयोगले वैशाख ३१ मा निर्वाचन हुने बताइरहेका छन्। तर निर्वाचनका लागि...