पूर्व युवराज्ञी हिमानी शाहको नाममा १५४ जना सर्वसाधारणलाई ठगी
झापा, १ वैशाख२०७४/ हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२० निवासी ६६ वर्षीय नित्यरत्न शाक्य रहेका छन्...

