६ वर्षीय छोराको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ
धनुषा,३ वैशाख ०७४/ छोराको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ परेका छन् ।जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका ४० वर्षीय श्रीप्रसाद राउत र उनकी कान्छी श्रीमती २२ वर्षीया रीनादेवी राउतले ६ वर्षीय छोरा ‘कृष’...

