उच्च मनोबलका साथ काम गर्न गृहसचिवको आग्रह
पोखरा, ६ वैशाख०७४/आसन्न स्थानीय तहको निर्वाचनमा आइपर्ने चुनौती र सुरक्षा निकायको काम कर्तव्य र दायित्वबारे रणनीतिक योजना बनाउने उद्देश्यले आज यहाँ पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गृह...

