भक्तपुरमा ग्यास निस्केर आगो लाग्यो
भक्तपुर, ५ बैशाख, २०७४/ भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा खानेपानीट्यांकीका लागि डिप बोरिङ गर्दा ग्यास निस्केर आगोलागी भएको छ । मंगलबार बिहान साढे १० बजेदेखि भएको आगोलागी दिउँसोसम्म नियन्त्रणमा आउन सकेको छैन...

