रिलायन्स लाइफको आईपीओ बाँडफाँड, तपाईँलाई कती पर्यो ?
काठमाडौं१२भदाै २०७७– रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड गरिएको हो । बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार...