समाज लघुवित्तको आइपीओ बाँडफाँड हुँदै
काठमाडौं१२भदौ २०७७ – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँडको तयारी गरिएको छ । कम्पनीले भोली (शनिबार) आइपिओ बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शनिबार बाँडफाँट...