एमालेबाट वुनपा मेयरमा उद्धव खरेलकाे उमेदवारी
काठमाडौँ १९बैशाख ०७४/पछिल्लाे प्राप्त समाचार अनुसार नेकपा एमालेले वुनपा मेयरमा उद्धव खरेललाई उमेदवारी बनाएको छ । यसअघि लगभग पक्का भनिएका कुसुम कार्कीको ठाउँमा खरेलले टिकट पाएको एमाले श्रोतले बताएको छ...

