एमालेकाे तर्फबाट बुनपामा कुसुम कार्किकाे मेयरमा उमेदवारी
काठमाण्डाै १९बैशाख०७४/ बुढानिलकण्ठ नगरपालिकाकाे लागी नेकपा एमालेले मेयरमा कुसुम कुमार कार्किलाइ उठाउने लगभग पक्का भएकाे छ । एमालेका तर्फबाट हिजाे सम्म अरूनैनामकाे हल्ला अाएपनी अहीले कुसुम कार्किकाे नाम सार्बजनीक भएकाेछ...