चीनसँग नेपालको प्रस्ताव- रेल लिंकमा काठमाडौं जोडौं

जेठ १, काठमाडौं०७४/चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको छ। बेइजिङमा आइतबार सुरु भएको वान बेल्ट वान रोड (ओबर) को अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन...

तीनवटा केन्द्रमा चुनाव स्थगित

काठमाडौं,३१ वैशाख०७४/ निर्वाचन आयोगले आइतबार चुनाव हुने भनिएका तीन वटा मतदान स्थलमा भने मतदान रोकिएको जनाएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका–४ को जनक उच्च माबि मतदान केन्द्र, दोलखाको मेलुङ गाउँपालिकाको...

दोलखाका ४ मतदान केन्द्रमा तनाव, बुथ कब्जा भएको भन्दै  एमाले उम्मेदार मैदान छाडेर हिँडे

दोलखा३१ वैशाख०७४/ स्थानीय तहको निर्वाचनमा अहिले सम्म दोलखा बढी तनावपूर्ण देखिएको छ । काग्रेस र माओवादी केन्द्रको गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेका तामाकोशी गाउपालिकाका अध्यक्षका उम्मेदवार इश्वरचन्द्र पोखरेल लगायतका सबै...

रामेछापको कालिका भगवती मतदान केन्द्रमा मतदान राेकीयाे

वैशाख ३१, २०७४- माओवादी र कांग्रेस कार्यकर्ताको झडपका कारण रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने साविक टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ । मतदान भइरहेको वेला...

मतदाता परिचयपत्र नभए नागरिकताले पनि भोट हाल्न पाईने

 काठमाण्डौ३१,बैशाख०७४ /निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार सरकारी निकायबाट जारी फोटोसहितको अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ । आयोगका अनुसार मतदाता परिचयपत्र नभएको अवस्थामा यी कागजका...

गठ्ठाघरमा सकेट बम, सुरक्षाकर्मी द्धारा डिस्पोज

काठमाडौं ३१वैशाख २०७४/स्थानीयतहकाे निर्वाचन भइरहेकाे बेला  भक्तपुरको गठ्ठाघरमा अपरिचित समूहले सकेट बम राखेको छ । सुरक्षाकर्मीले आइतबार बिहान नै बम डिस्पोज गरेको छ ।उक्त सकेटबम निर्वाचनमा भागलीन जाने मतदाता हरूलाइ त्रसीतगराउने...

दोलखा बैत्यश्वरमा बुथ कब्जा गर्ने उद्देश्यले  हवाई फायर

वैशाख ३१, २०७४- दोलखाका केही मतदान केन्द्रमा तनाव भएको छ ।जिल्ला प्रहरी प्रमुख रविन कार्कीका अनुसार बैत्वश्वरको गैरमुदी केन्द्रमा अपरिचित व्यक्तिले हवाई फायर गरेका छन् । हवाई फायरबाट केही मतदाता...

लंकु मावि मतदान केन्द्रमा दाहाल पहिलो मतदाता

वैशाख ३१, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका– ४ स्थित लंकु मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी मत हाल्ने पहिलो मतदाता हुन् । महानगरपालिकामा कांग्रेससमेतको समर्थनमा छोरी रेणु...

गोली लागेर काभ्रेको नमोबुद्धमा एकको मृत्यु

वैशाख ३१, २०७४- गोली लागेर शनिबार राती नमोबुद्ध नगरपालिका ३ का २८ बर्षीय नवराज पाठकको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शीले सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएकाले गोलीबाट मृत्यु भएको...

योग गुरु बाबा रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

नयाँ दिल्ली३०, बैशाख २०७४/ विवादित बयान दिएको आरोपमा योग गुरु बाबा रामदेव विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सन् २०१६ अप्रिल ४ को दिन भारत हरियाणको रोहतक जिल्लामा आयोजित...