काठमाडौंको टोखामा कांग्रेसको अग्रता

काठमाडौं,२जेठ २०७४ /काठमाडौंको टोखामा नेपाली कांग्रेसको अग्रता कायम छ। हालसम्मको गणना भएको ७३०० मतमा मेयरका लागि कांग्रेसका उम्मेदवार हरिहर अधिकारीले ३१२३ मत पाएका छन्। एमालेका प्रकाश अधिकारीले भने २३११ मत...

मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका अरूभन्दा अगाडि

  काठमाडौँ,२ जेठ ०७४/ मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका सबैभन्दा अगाडि देखिएको छ । नगर निर्वाचन कार्यालयका अनुसार दिउँसो तीन बजेसम्मको मतगणनाअनुसार पाँच हजार ३१ मत गणना भइसकेको छ । यस...

सिन्धुलीको मरिण गाउँपालिकाका सबै पदमा माओवादी विजयी

सिन्धुली२ जेठ०७४/ सिन्धुलीको मरिण गाउँपालिकाका सबै पदमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार पानीराज बम्जन ४ हजार ४ सय ८४ मतका साथ विजयी भएका छन्...

बुढानीलकण्ठ नगरपालिकामा एमालेकाे अग्रता कायमनै

काठमाण्डाै २जेष्ठ०७४/ काठमाडौंको जिल्लाको बुढानीलकण्ठ नगरपालिका प्रमुखमा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। हालसम्मको गणनामा एमालेले ३११० मत पाएको छ। त्यस्तै काँग्रेसले २३६७ मत पाएको छ। एमाले ले बुनपाकाे २...

उपत्यकामा एमालेले खाता खोल्यो

जेष्ठ २, २०७४/ ललितपुरको महांकाल गाउँपालिकामा प्रमुखमा एमाले उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका छन् । उपप्रमुखमा एमालेकै कमला तामाङ विजयी भइन् । यो सहित ४ वडाध्यक्षमा एमाले उमेदवार विजयी भएका...

हिजो साँझ कांग्रेस-एमालेबीच झडप भएपछि दैलेखको नारायण नगरपालिकामा निषेधाज्ञा जारी

जेष्ठ २, २०७४- सम्भावित झडपको त्रासले स्थानीय प्रशासनले मंगलबार बेलुकी ७ देखि भोलि बिहान ५ बजेसम्मका लागि नारायणनगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।हिजो साँझ कांग्रेस-एमालेबीच झडप भएपछि नगरपालिका अशान्त बनेको...

काठमाडाैमा शाक्य र जाेशी लार्इ टक्कर दिदै  रन्जु  दर्शना 

 काठमाडाैँ२जेष्ठ०७४/काठमाडाैँ महानगरपालिकामा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यकाे अग्रता यथावत रहेकाे छ । शाक्य दाेश्राे स्थानामा रहेका काँग्रेसका राजुराज जाेशीभन्दा ६३ मतले अगाडि छन् । जाेशीकाे २६१ मत रहेकाे छ भने यि...

घर बनाउँदा एक सय ४० वर्ष पुरानो बालिकाको शव भेटीयाे

 एजेन्सी ०२जेठ / अमेरिकाको क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा पछिल्लो वर्ष एक घर निर्माणको क्रममा १ सय ४० वर्ष पुरानो बच्चाको मृत शरीर फेला परेको छ । त्यो बच्चालाई चिहानमा राखिएको थियो...

नगरपालिका भवन बनाउन करोडौँको जग्गा दान

गौशाला ०२, जेठ२०७४ /महोत्तरीको बर्दिवासमा नगरपालिकाको भवन निर्माण गर्नका लागि स्थानीयवासी १० जनाले रु पाँच करोड ५० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । स्थानीयवासी भवनाथ पोखरेल, रमेशकुमार, विनोद भण्डारी,...

भक्तपुरबाट नेमकिपाकाे बीजयकाे शुरूवात

भक्तपुर, २ जेठ०७४ /भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नं १ को आज बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भई खाता...