काठमाडौँमा रञ्जुले २० हजार कटाइन् , एमालेलाई १६ हजारको अग्रता
काठमाडौँ १२जेठ ०७४/काठमाडौँ महानगरपालिकामा नेकपा एमालेले आफ्नो फराकिलो अग्रता कायम राखेको छ ।पार्टीका उम्मेदवार विद्यासुन्दर शाक्य १६ हजार मतले अगाडि रहेका छन् ।पछिल्लो मत परिणाम अनुसार शाक्यले ५४ हजार ७...

